गजल:- थाहा छैन

एच.एल. गौतम (अर्घाखाची)
खनदह3! हाल- भारत।।

थाहा छैन "म"को हुँ, मलाई आफै..!!
हुन्छ,कहीले त मरू,जलाई आफै...!!

यो मूटु त लाग्थ्यो मेरो आफ्नै होला"
धोका दीयो यस्ले भोगे,भरपाई आफै..!!

"कीन.?आफन्तको भीडमा रहेर पनी"
हुकी जस्तै लाग्छ सबैको,पराई आफै..!!

जिन्दगी यो कुनै वेला,आफ्नै वशमा थीयो"
अहीले आएर वनाय थाई न्,स्थाई आफै..!!

[[२"थाहा छैन"म" को हुँ मलाई आफै..!!
हुन्छ कहीले त....मरू, जलाई आफै!!२"]]