हंसपुरमा आमाहरुलाई पाैष्टिक र सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न

हंसपुरमा आमाहरुलाई पाैष्टिक र सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वार्ड नम्बर ८  हंसपुरमा आमाहरुलाई पाैष्टिक र सरसफाई सामाग्री वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 


हंसपुरमा मालारानी गाउँपालिका स्वास्थ्य शाखा, वार्ड कार्यालय, फूलपाती हंसपूर आधारभूत स्वास्थ्य सेवा केन्द्र हंसपूरकाे समन्वय र सहकार्यमा सुनाैलाे हजार दिन भित्रका आमाहरुलाई पाैष्टिक र सरसफाई सामाग्री वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रम वार्ड नम्बर ८ का वडाअध्यक्ष नरेन्द्र कुमार बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएको थियो । 

हंसपुरमा आमाहरुलाई पाैष्टिक र सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न

अन्य समाचारहरु