ठाडामा सराय नाँच सम्पन्न (फोटो, भिडियो सहित)

ठाडामा सराय नाँच सम्पन्न (फोटो, भिडियो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा सराय नाँच सम्पन्न भएको छ ।


ठाडामा सराय नाँच साथ फुलपाती विसर्जन कार्यक्रम सम्पन्न भएको हो ।


कोरोनाको कारण गत वर्ष रोकिता पनि यो वर्षको विजया दशमीको तेस्रो दिनको अवसरमा ठाडामा सम्पन्न छ । विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत खुँडा,तरवार,खुकुरी लगायतका हतियार सहित निकालिएको सराय नाँचले यहाँका विभिन्न क्षेत्रमा परिक्रममा गरेको थियो ।

अन्य समाचारहरु