धारापानीको साना औवलमा घरमाथि ट्याक्सी खस्यो

धारापानीको साना औवलमा  घरमाथि ट्याक्सी  खस्यो


अजय के.सी | अर्घाखाँचीडट्कम संवाददाता  

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ४ धारापानीको साना औवलमा ट्याक्सी दुर्घट्ना भएको छ । 


धारापानीको साना औवलमा बिहिवार साँझ ७ बजे लु.१ ज ४१८९ नम्बरको ट्याक्सी दुर्घट्ना भएको हो । दुर्घट्नामा कुनै मानविय क्षती भएको छैन् ।  

सागुरो बाटोमा ट्याक्टरलाई साइड दिने क्रममा सडक किनाराबाट तल भुपाल पुनको घरमाथि खसेको थियो । दुर्घट्नामा गाडीका साथै घरको माथिल्लो भाग क्षती भएको छ ।    

हिजो साँझ करिब ७ बजेको समयमा  लु.१ ज ४१८९ नम्बरको ट्याक्सी  ट्याक्टर लाई साइड दिने क्रममा दुर्घटनामा परेकोस्थानीयहरुले बताएका छन्। दुर्घटनामा मनबिय घटना नभएता पनि स्थानीय भुपाल पुनको घर अनि ट्याक्सीमा भौतिक क्षती भएको छ।

अन्य समाचारहरु