सर्जक- एच.एल.गौतम
खनदह३!(अर्घाखाँची)
हाल-भारत।।
मेरो दील जीगर कीड्नीं लिवर हौ तिमि..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमि...!!
विन् तिमी एक-कदम पनी चल्न सक्दीन म"
मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमि...!!
तिम्रो माँयाको सागरमा छता-छुल्ल् भई."
डुवेर जसमा हराउछु त्यो रिवर हौ तिमी..!!
भन्नेले त भन्लान, अनजान भईसके तिमि देखी"
तिमी मान् या नमान् प्रिय..फॉरईवर हौ तिमि...!!
[[2"मेरो दील जीगर कीड्नीं लिवर हौ तिमि..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमि...2"]]