ठाडाको राष्ट्रिय बाणिज्य बैंक शाखा बन्द

ठाडाको राष्ट्रिय बाणिज्य बैंक शाखा बन्द


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा बन्द हुने भएको छ।  

कर्मचारीमा काेराेना लागेको भन्दै ठाडाको राष्ट्रिय बाणिज्य बैंक शाखा भोलीदेखि बन्द हुने भएको हो ।   

शाखा प्रबन्धक धुर्वराज पाण्डेले दिएको जानकारी अनुसार भाेलीबाट अर्काे सुचना नआउन्जेलसम्मकाे लागि शाखा बन्द हुनेछ ।  

अन्य समाचारहरु