लायन्स क्लब अफ बुटवल बिग सिटीको स्थापना

लायन्स क्लब अफ बुटवल बिग सिटीको स्थापना


मदन घिमिरे 

 बुटवल - लायन्स क्लब अफ बुटवल डाउन-टाउनले नयाँ लायन्स क्लबको स्थापना गरेको छ। लायन एम बि थापा सन्तोष संस्थापक  अध्यक्ष सहित बुटवलका प्रतिस्ठित व्यापारी र उधोगपति युवाहरु मिलेर लायन्स क्लब अफ बुटवल विग सिटीको  स्थापना गरिएको
 sponsor क्लब लायन्स क्लब अफ बुटवल डाउन-टाउनका संस्थापक  अध्यक्ष लायन अमरनाथ पाठकले वताउनु भयो। 

Lions International 325 B2 Area 4 का Zone Chairperson लायन बिदुर पौडेलले प्रमुख अतिथीको रुपमा एउटा भव्य कार्यक्रममा व्यानर खोलेर क्लव स्थापनाको उदघोष गर्दै क्लवलाइ जीवनोपरन्त चलाइराख्न उत्प्रेणा दिनुभयो। कार्यक्रम लायन्स क्लब अफ बुटवल डाउन-टाउनका सचिव अरुण खनालले संचालन गर्नु भएको थियो।

साथै उक्त क्लबमा क्लबमा एक औषधि  कम्पनीका बजार प्रतिनिधि मद्न घिमिरे र औषधि  ब्यबसायी सरोज घिमिरे , श्रीधर क्षेत्री ,अनुप साही र रोशन गिरी समेत जोडिएको क्लबले जनाएको छ ।

अन्य समाचारहरु