गजल:- तिम्रो खुशी लुट्न होईन

एच.एल. गौतम (अर्घाखाची)
 खनदह3! हाल-भारत।।

मायाँ लाग्यो सम्झीदीए, तिम्रो खुसी लुट्न होईन.!!
जसरी नी भेट्....भने,भेटेपछी कुट्न होईन.!!

संसार जिते जस्तो लाग्थ्यों,तिम्रो माँया पाएपछा"
जिन्दगी भर पछुताई,आफ्नै कर्म भुट्न होईऩ्.!!

आफन्त नि.पराई भए,तिम्रो माँया पाउन् खोज्दा"
विच सागर पुगी प्रिय...,तिमि संग छुट्न होईन्.!!

सदैव तिमीलाई खुशी राख्छु भन्ने एउटै कसम खांथें"
यादै-यादमा तड्पीयर, अहीले यती टुट्न होईन.!!

[[२"माँया लाग्यो संम्झीदीए तिम्रो खुसी लुट्न होईन.!!
जसरी नी भेट्...भने,भेटेपछी  कुट्न होईन"!!२]]