अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण

आफ्गानिस्तानका एक पदाधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री रोवट गेसले आज आफ्गानिस्तानको आकस्मिक भ्रमण गरी आफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइ र त्यहाँस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा फौजका सर्वच्च निर्देशक स्टानलेइ मेख्रस्टोसँग त्यहाँको सुरक्षा स्थिति सम्बन्धी पछिल्लो प्रगतिबारे बैचारिक आदान-प्रदान गर्नुहुने अनुमान गरिएको छ।

        सुरक्षालाई विचार गरी आफ्गानिस्तान पक्षले पश्चिमी मुलुकका राजनैतिज्ञको आफ्गानिस्तानको भ्रमण सम्बन्धी ठोस कार्यक्रमबारे कुनै पनि जानकारी दिएको छैन।