घाइते मुटु:- नरेश जि सि

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

घाइते मुटु:-
  उड़ने  चराको  के भर हुँदो रैछ र, जे हुनु थियो आखिर मलाई नै रुनु पर्यो के नै लाग्यो र घाइते मुटु आज यहाँ मेरो मायाको संसार त्यति ठुलो कहा छ र? तिम्रो पोते र सिंदूर मा अटन सकेन, त्यसैले त होला एक्काशी एक सब्द नबोली बतास झै बिलीन भयौ, तिमीलाई म अजम्बरी घोषित गरें थाहा थिएन जुनकिरीहरु राँको बन्न सक्दैनन केबल रात चिर्ने निशानी मात्रै हो, म संग केही थिएन एक गरीब युबक जसले तिम्रो स्वार्थी हातहरुमा धन र दौलत पार्न सकिन र पनी ठीकै छ बिस्वाश भन्ने कुरा यस्तो रछ जिंदगीमा पहिलो पटक महसूस भयो, कसैको आत्मा को सम्मान गर्न तिमी जानिनेउ जे भो राम्रै भो के गरु तर पनी झस्किदै झस्किदै चित्त बुझाऊं भन्न करै लाग्यो तीता मीठा ती अतीतहरुको याद त रहला, तिम्रा ती जाली नजरहरू धन र दौलत को पछाड़ी मोड्येऊ, ल त धनका थालमा सुनकै बीटा खाएर रमाउदै गर! 
 

नरेश  जि सि
पिपलधारा-५,
गुल्मी,

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।