दुबइमा एक नेपाली युवा द्वारा आफ्नै फिलीपिना प्रेमिका लाई छुरा प्रहार

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

यूएई बाट हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले ले त्यहाको स्थानिय राष्ट्रिय समाचार पत्रीका गल्फ न्युजमा प्रकाशित समाचार लाई उद्रित गर्दै जनाए अनुसार गत आईतवार यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ आफुलाई पनि आँफै छुरा हानी घाइते बनाएका छन ।

उक्त घटना दुबइको एक प्रसिद्द ब्यापारी केन्द्र वाफी महलमा भएको हो । फिलिपिनी केटी ब्युटीसैलुनमा कार्यरत थीइन । किन छुरा प्रहार गरेको हो भन्ने कुरा केही पुस्टि हुन सकेको छैन। उक्त घटना हुँदा फिलिपिनी आफ्नै ड्युटीकै समयमा थिईन ।

ति नेपाली पुरुष नेपाल को कुन ठाउको हो भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन ।  अहिले उनिहरुलाई  दुबइ अस्पातलमा भर्ना गरेएको कुरा  दुबइ पुलिशले जनाएको छ ।  

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।