क्याविन-रेष्टुरेन्टमा १ सय ९५ किशोरी यौन व्यवसायमा संलग्न भएको तथ्याङ्क सार्वजनिक

 इटहरी, जेठ ५-  इटहरीमा बग्रेल्ती खुलेका क्याविन-रेष्टुरेन्टमा १ सय ९५ किशोरी यौन व्यवसायमा संलग्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।


बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यस क्षेत्रमा सञ्चालित झण्डै २ सय क्याविन