प्रधानमन्त्री माधवकुमार नेपाललाई घन्टा तोकेर राजीनामा गर्न लगाउन नहुने माओवादी भनाई

एकीकृत माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्री माधवकुमार नेपाललाई घन्टा तोकेर राजीनामा गर्न लगाउन नहुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता गजुरेलले भने,