हामीले आफ्नो पहिचान र अस्तित्वको लागि नेपालको विभिन्न भूभागबाट इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुलाई एक आपसमा चिनाउने र भाईचारा सम्वन्धको बिकास साथै विदेशी भूमीमा काम गर्दा आइ पर्ने समस्याहरुको सामुहिक समाधानको लागि भब्य समारोह बिच लुम्विनी समाज, इजरायल को गठन हुन गइरहेकोले इच्छुक इजरायलबासी नेपालीहरुलाई निम्न समय र स्थानमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोघ गर्दछौं । बिस्तृत जानाकरीको लागि निम्न लिखित ब्यक्तिहरू संग सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।
स्थान : तखाना मर्काजित तेलअभिवको पछाडिको सानो पार्क
मिति : १९ जुन २०१० शनिवार
समय : दिनको ४ बजे
सम्पर्क
चिरञ्जिवी पाण्डे : 0545350976
विष्णु भट्टराई : 0549713366
आक्रोश काफ्ले : 0527885741
नारायण चापागाईँ : 0543072064
सविना गुरुङ : 0543474469
जानुका जिसी : 0542809117
सुजन देवकोटा : 0549954054
तिर्थराज पौडेल : 0548817186
संगिता नेपाल 0544337851



