गणेश चुदाली अर्घाखाँची हाल काठमान्डौ
प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको अवस्थामा वातावरण स्वच्छा राख्ने चुनौती विश्व समुदायको उभिएको बताउनुभएको छ । ३७ र्अौं विश्व वातावरण दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री नेपालले स्वच्छा वातावरणमा बाँच्न पाउने मौलिक हक प्रत्याभूति गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।
यसैगरी प्रधानमन्त्रीले वातावरण सम्बन्धी जनचेतना जगाउने अभियान साचालनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीले राजनीतिक स्थिरता हुन नसक्दा वातावरणलगायत नीति निर्माणमा समेत असर पर्ने बताउनुभयो ।
हरेक वर्ष जुन ५ तारिखका दिन मनाइने विश्व वातावरण दिवस आज ुविविध प्रजाति साझा धरती हाम्रो भविष्यु भन्ने नाराका साथ मनाइँदैछ ।