
काठमाडौ – नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राजदूत राजनले बिश्वकै युनिक शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्याउने नेपाली नेताहरुको प्रयासलाई भारतको पूर्ण समर्थन रहेको पनि स्पष्ट पारेका छन् ।