माओवादी उपाध्यक्ष मोहन वैद्यद्वारा आफ्नो पार्टीले प्रधानमन्त्री पाउने सम्भावना न्यून बन्दै गएको उल्लेख

काठमाडौ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले प्रधानमन्त्री पाउने सम्भावना न्यून बन्दै गएको बताउनुभएको छ ।


जनसञ्चार अभियानद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री नपाए आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार छ भन्नुभयो ।


तर एमाओवादीले प्रधानमन्त्रीको दाबी नछाडेको बताउँदै उपाध्यक्ष वैद्यले भन्नुभयो-