सन्धिखर्क सास्कृतिक कार्यक्रमको प्रत्यक्ष भिडियो लाइभ


एतिहासिक सास्कृतिक कार्यक्रम विषेश”सन्धिखर्कबाट”प्रत्क्षय भिडियो लाईभ प्रसारण





कृपया यहाँबाट प्रत्क्षय प्रसारण “भिडियो” लाईभ हेर्न समस्या परे ( भिडियो हेर्नुहोस् 
) मा जानुहोला ! साथै आफ्नो सन्देश-सुझाव दिन  00977 9847156468 / 9847107161 / 9847110773 मा फोन एवम SMS गर्नुहुन अनुरोध गरिन्छ ।
 

बेल्टारी युवा क्लब अर्घाखाँचीको आयोजनामा २०६७ कार्त्तिक ८ गते, सोमबार( अक्टोबर २५ ) गते नेपालको समय अनुसार बिहान ११ बजे देखी सन्धिखर्कमा हुने भव्य सास्कृतिक कार्यक्रमको अर्घाखाँचीडट्कमले सदमुकाम सन्धिखर्कबाट प्रत्क्षय भिडियो लाईभ गर्दैछ। कृपया आ-आफ्नो समय मिलाएर हेर्न नभुल्नु होला। सो कार्यक्रममा नेपालका रास्ट्रिय हास्य कलाकार शिव हरी पौडेल “मुखा हानु जस्तो, जितु नेपाल – मुन्द्रे, किरण केसी – ए राता मकै, गोपाल फिस्टे – नियम कडा छ, तथा लोक दुनियाँका चर्चित कलाकार खुमान अधिकारी, राधिका हमाल, आधुनिक गीत संगीतका चर्चित गायक हेमन्त शर्मा, प्रमोद खरेल तथा अन्य धेरै कलाकारको जमघट रहेको छ । यो नै अर्घाखाँचीको ईतिहासमा पहिलो ठुलो- भव्य सास्कृतिक कार्यक्रम हो ।