सिआन (चीन), कार्तिक ११ – राष्ट्रपति डा रामवरण यादवले भौगोलिक, धार्मिक, साँस्कृतिक तथा आर्थिक हिसाबले नेपाल र चीनबीच परापूर्वकालदेखि घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । त्यहा स्थित फामेन मन्दिरको दर्शनपछि राष्ट्रपति डा यादवले स्थानीय पत्रकारहरुको जिज्ञासामा उक्त विचार व्यक्त गरेका हुन् ।
नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै राष्ट्रपति डा यादवले भने,



