प्रधानमन्त्री चयनका लागि तीन दिनपछि पुनः १५ औं चरणको निर्वाचन हुने

काठमाडौं, कार्तिक १२ – प्रधानमन्त्री चयनका लागि तीन दिनपछि पुनः १५ औं चरणको निर्वाचन हुने भएको छ ।

संविधानसभा भवनमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ औं चरणको निर्वाचन मिति तय गरेको हो ।


प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा शुक्रबार भएको १४ औं चरणको निर्वाचनमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन्