ललितपुर। रक्षामन्त्री, एमाले महिला नेत्री विद्यादेवी भण्डारीले एकीकृत नेकपा (माओवादी) सहमतिमा नआए सङ्कटकाल लगाएर भए पनि कात्तिक मसान्तभित्र बजेट ल्याउनुपर्ने धारणा राख्नुभएको छ ।
अखिल नेपाल महिला सङ्घ ललितपुरद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले बजेट अभावका कारण आर्थिक सङ्कट सिर्जना हुने भएकाले जसरी भए पनि बजेट ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो-