नेपाली समाचार पाक्षिक


 

 

सयुत्त अरब एमिरेट्स यूएईको दुबईदेखी प्रकाशन हुने  यूएईको सबै भन्दा जेष्ठ संचार सस्था नेपाल समाचार केन्द्र यूएईको प्रकाशन तथा वरिस्ठ संचारकर्मी लाल बहादुर ढेगा प्रधान समापदक , मान बहादुर थापा – कार्यकारी सम्पादक – उमाकन्त पाण्डे गाउलेको सम्पादकियमा प्रकाशित हुने   नेपाली हरुको एक मात्र नेपाली समाचार पाक्षिक पत्रीका नेपाली समाचार पाक्षिक पत्रीका खोजी खोजी पढ्नु होश ।


तपाईं सँग पनि कुनै रचना वा अन्य सामाग्री छन भने प्रेशित गर्न नभुल्नु होला । प्रतिकृयाका लागि यसै वेबसाइटका मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि लाई सिधै ईमेल गर्न सक्नु हुन्छ थप जानकारीका लागि पत्रीका भित्र प्रकाशकिय मन्डलमा रहेको निम्न लिखित ठेगानामा समेत पत्र पठाउन सक्नु हुन्छ ।
 
लाल बहादुर ढेगा – प्रधान समापदक 
lalbahadur93@yahoo.com ००९७१-०५५-४६३५६२७
 
मान बहादुर थापा – कार्यकारी सम्पादक – 
thapa1_mb@yahoo.com ००९७१-०५०-७६४२००३
 
उमाकन्त पाण्डे गाउलेको सम्पादक – 
umakantapandey@sandhikharka.com , ००९७१- ०५५-९१०४३३६