काठमाडौ, कार्तिक २७ – काँग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीका एकमात्र उम्मेदवार आफ्ना दलका नेता रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न माग गरेका छन् ।
उनले हाम्रो अभियान नेपाल (हान) र रोटर्याक्ट क्लब अफ पशुपतिद्वारा शनिबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतले गरेको आदेशअनुसार व्यवस्थापिका



