काठमाडौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री निर्वाचन, बजेटको अनुमोदनलगायतका विषयमा ध्यान दिँदै तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।
शान्ति, संविधान, गणतन्त्र, राष्ट्रियता र सङ्घीयताविरुद्ध जनमतको निर्माण र दबाबको सिर्जना गर्न राष्ट्रिय जनमोर्चाले आगामी पुस १० देखि माघ १० गतेसम्म