काठमाडौ – एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधानसभाबाट जनताको संविधान बनाएर राजनीतिक स्थायित्व कायम गर्नु नै यतिबेलाको मुख्य कार्यभार भएको बताउनुभएको छ ।
राजनीतिक दल र नेतृत्वका काराण अहिलेको अवस्था आएको पनि भट्टराइले बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं १६ जनजागृति मार्गस्थित टोल सुधार तथा उपभोक्ता समितिको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्ने क्रममा उहाँले भन्नुभयो-