1


 

एकीकृत नेकपा माओवादीले भातृ सङ्गठन वाइसीएलको व्यारेकी संरचना भङ्ग गर्ने भएको छ । सोमबार विहान बसेको माओवादी स्थायी समिति बैठकले वाइसीएलको ब्यारेकी संरचना भङ्ग गर्ने निर्णय गरेको हो ।

यसअघि माओवादीले वाइसीएलको अर्धसैन्य संरचना भङ्ग गर्ने पटक-पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै अन्य दलहरुले आलोचना गर्दै आएका थिए ।


काठमाडौंको नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहाल