दलका सभासदहरुद्बारा परराष्ट्र सेवाका नयाँ अधिकृतहरुलाई भारतमा तालिम लिन पठाउने निर्णय स्थगित गर्न सरकारसँग माग

काठमाडौ  – विभिन्न दलका सभासदहरुले परराष्ट्र सेवाका नयाँ अधिकृतहरुलाई भारतमा तालिम लिन पठाउने निर्णय स्थगित गर्न सरकारसँग माग गरेका छन ।


उनीहरुले परराष्ट्र सेवाका दर्जनौ अधिकृतलाई एकैपटक भारतमा तालिम लिन पठाउँदा उनीहरुको