आफ्नो नाम मंगल ग्रहमा पठाउनुहोस्


 

तपाईं पृथ्वीमा हुनुहुन्छ के पृथ्वी बाहेक अन्य ग्रहमा जान नसके पनि आफ्नो नाम पठाउन चाहनुहुन्छ? अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले आगामी सन २०११ तिर माइक्रोचिप मार्फत तपाईंको नाम मंगल ग्रहमा पुराउने छ। तसर्थ तलको लिन्कमा गएर आफ्नो नाम, देश, ज़िपकोड भरेर मंगल ग्रहमा पठाउन सक्नुहुनेछ र नासाले तपाईंलाई सहभागी नम्बर सहितको एक सर्टिफिकेट पनि दिनेछ :-

 


 








मंगल ग्रह(Mars):




images

images