काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार सशस्त्र संघर्ष गर्ने भन्दै केही दिनअघि मधेसी क्रान्ति फोरम नामको संगठन घोषणा गरेका भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहलाई आइतवार हटाइएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को सिफारिसमा उनलाई पदमुक्त गरिएको मन्त्रि परिषद् कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । उनले पदबाट र पार्टीबाट राजीनामा भने दिएका थिएनन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८ को खण्ड



