प्रधानमन्त्री पदका लागि पुस मसान्तभित्रै निर्वाचन हुने लगभग निश्चित

– राजेन्द्र फुयाल

 

काठमाडौं  – प्राप्त समाचार अनुसार प्रधानमन्त्री पदका लागि संसद्मा पुस मसान्तभित्रै निर्वाचन हुने लगभग निश्चित भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले पुस २५ मा संसद्को हिउँदे अधिवेशनको पहिलो दिनै प्रधानमन्त्री निर्वाचनको तिथि घोषणा गर्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।