अनमिन मार्फत आफ्ना लडाकूका शिविरमा रहेका हतियार माग्नु शान्तिप्रक्रिया मास्ने नियोजित षड्यन्त्र भएको माओवादी टिप्पणी

काठमाडौं – प्राप्त समाचार अनुसार माओवादी प्रवक्ता दीनानाथ शर्माले सरकारले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)मार्फत आफ्ना लडाकूका शिविरमा रहेका हतियार माग्नुलाई शान्तिसम्झौता विपरीत र शान्तिप्रक्रिया मास्ने नियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने,