भारत भ्रमणमा रहेका माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईद्बारा सबै दललाई स्वीकार्य हुने साझा उम्मेद्वारलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव

भोजराज भाट

 

काठमाडौं – प्राप्त समाचार अनुसार भारत भ्रमणमा रहेका एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले सबै दललाई स्वीकार्य हुने साझा उम्मेद्वारलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन्। उनले नेपालको राजनीतिक सङ्कटको गाँठो फुकाउने चार बुँदे उपाय सुझाउँदै यो प्रस्ताव अघि सारेका हुन।

 

विवेकानन्द इण्टरनेशनल फाउण्डेसनद्वारा बिहीबार आयोजित नेपालसम्बन्धी सेमिनारमा भट्टराईले ‘नेपालमा वैचारिक