सुन्दा अचम्म..विद्यालयको आय बडाउन भन्दै दाङको एक स्कुलमा बङ्गुरपालन
पौष २७ गते, २०६७ मा प्रकाशित
तुलसिपुर-दाङको उरहरीस्थित एक विद्यालयले आफ्नो आय बढाउन विद्यालय परिसरमा नै बङ्गुरपालन गरेको छ । उरहरी गाउँ विकास समिति-७ मा रहेको कटाहा प्राथमिक विद्यालयले बङ्गुर पालेर आम्दानी बढाएको हो ।