काठमाडौं – प्राप्त समाचार अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेतृत्व गरेको जनमोर्चाले कसैले धम्क्याएको भरमा आफ्नो पार्टीले सन्चालन गरेको संघीयताविरोधी अभियानबाट पछि नहट्ने चेतावनी दिएका छन् ।
पार्टीले सन्चालन गरेको एक महिने गणतन्त्र, राष्ट्रियता, शान्तिको पक्षमा तथासंघीयताको विरुद्ध राष्ट्रिय जनअभियानको क्रममा पूर्वका इटहरी, धरान, विर्तामोड, दमक, तेह्रथुम, धनकुटा, काकडभिट्टा र वीरगन्जमा कुमार लिङ्गदेन समूहको लिम्वुवान र उपेन्द्र यादव नेतृत्वका मधेसी जनाधिकार फोरमका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको विषय जानकारी दिन आयोजित पत्रकार सम्मेलमा सभासद् एवम् पार्टी अध्यक्ष केसीले त्यस्तो चेतावनी दिएका छन् ।
केसीले भने