संखुवासभा – संचारमाध्यमहरुले जनाए अनुसार संखुवासभा जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । यस वर्ष यो सहित ३ पटक हिमपात भएको हो ।
जिल्लाको नुनढाकी, तामाफोक, सभापोखरी, मकालु, हटिया, चेपुवा, किमाथांकासमेतका उच्च क्षेत्रमा भारी हिमपात भइरहेको स्थानीयले टेलिफोनमा खबर पठाएका छन् । नुनढाकी