आज देखि माओवादी लडाकु विशेष समिति अन्तर्गत

माओवादी लडाकु औपचारिक रूपले सरकारको विशेष समिति मातहत आउने कार्यक्रमका लागि प्रधानमन्त्री माधवकुमार नेपाल तथा सबै पार्टीका शीर्ष नेता यतिबेला माओवादी लडाकुको शक्तिखोर शिविरमा आयोजित विशेष समारोहमा सहभागी भइरहेका छन्।