सप्तरी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुनसरीको इटहरीमा एमाले अध्यक्ष झलनाथ खनालमाथि भएको घटनाबाट नेताहरूले पाठ सिक्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष खनालमाथिको घटना दुःखद् र दुर्भाग्यपूर्ण भए पनि यसबाट सबै राजनीतिक दलका नेताहरूले पाठ सिक्नुपर्ने बताएका हुन् ।
उनले भने,



