शान्ति र संविधानको सुनिश्चितता भए माओवादी नेतृत्वको सरकार स्वीकार्य हुने एमाले झलनाथ खनालको भनाइ

ललितपुर – काठमाडौंबाट प्राप्त समाचार अनुसार नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानको सुनिश्चितता भए एकीकृत -माओवादी) नेतृत्वको सरकार स्वीकार्य हुने बताउनुभएको छ ।


नेकपा -एमाले) उपत्यका पेसागत बुद्धिजीवी विशेष कमिटीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो-