बनेपछि पहिलोपटक भारत भ्रमणमा जाने परम्परालाई प्रधानमन्त्री झलनाथ खनालले तोड्ने संकेत गर्नुभएको छ । उहाँको पहिलो भ्रमण कम्बोडिया हुने बढी सम्भाबना छ ।
नेकपा एमालेको मुखपत्र बुधबार साप्ताहिकलाई विशेष अन्तवार्ता दिँदै उहाँले आफ्नो पहिलो भ्रमण कम्बोडिया हुनसक्ने बताउनु भएको हो ।



