यातायातमा पन्ध्र प्रतिशत भाडा वृद्वि गरिएपछि विद्यार्थीलाई भाडामा पचास प्रतिशत सहुलियत दिनुपर्ने तेह्र विद्यार्थी सङ्गठनको माग

काठमाडौँ – पछिल्लो प्राप्त समाचार अनुसार यातायातमा पन्ध्र प्रतिशत भाडा वृद्वि गरिएपछि विद्यार्थीलाई भाडामा पचास प्रतिशत सहुलियत दिनुपर्ने माग विद्यार्थी सङ्गठनले गरेका छन् ।


तेह्र विद्यार्थी सङ्गठनले आज यहाँ आयोजना गरेको