माओवादी-एमाले सात बुँदे सहमति शान्ति सम्झौता विपरित भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको आरोप

 दमौली – नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी-एमाले गठबन्धनले शान्ति प्रक्रिया र संविधान लेखनलाई पूर्णता नदिने दावी गर्नुभएको छ । माओवादी र एमालेका अध्यक्ष मिलेर मनोमानी ढङ्गले शान्ति सम्झौता विपरित सात बुँदे सम्झौता गरेको उहाँले आरोपसमेत लगाउनुभयो ।


प्रेस युनियन तनहुँले मंगलबार विहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भन्नुभयो,