पुर्व गृहमन्त्री रावलले लगेरै छाडे पजेरो/रातो प्लेट लगाएर श्रीमती पनि सरकारी गाडीमा हुइकिन….

गृहमन्त्री हुँदा आफैले छानेर किनेको करिव डेढ करोड मूल्य पर्ने मित्सुबिसी पजेरो गाडी पद छाडेपछि पनि बलपूर्वक लगेका पूर्व गृहमन्त्री भीम रावलले त्यसलाई बैधानिकता दिएरै छाडेका छन् ।निवर्तमान भएको एक सातापछि गृहमन्त्रीको हैसियतमा जेनेभा पुगेका रावलले गृहबाट पत्र लेखाएर जर्वजस्त लगेको पजेरोलाई वैधानिकमात्र बनाएनन, त्यसमा रातो प्लेट हालेर निजीको हैसियतमा चढने भएका छन् ।


गृहसचिव गोविन्द कुसुमलाई दवाव दिएर निवर्तमान गृहमन्त्री रावलले जबर्जस्ती लगेको मित्सुविसी पजेरोलाई