माओवादीले गृहसहित ११ मन्त्रालय पाउने/प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता-समसामयीक परिस्थितिबारे छलफल
फाल्गुन ४ गते, २०६७ मा प्रकाशित
सरकार गठनमा महत्वपूर्ण भुमिका निर्बाह गरेको एकीकृत नेकपा माओवादीले गृहसहित ११ वटा मन्त्रालय पाउने भएको छ । स्रोतका अनुसार माओवादीले परराष्ट्र, स्थानीय विकास, शान्ति, भौतिक योजना तथा निर्माणलगायतका मन्त्रालय पाउने छ ।