प्रधानमन्त्रीको निर्वाचनअघि एमालेका अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर नेकपा एमालेभित्र मतभेद तीब्र देखिएको छ।
काठमाडौं – नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डवीच भएको सात बुँदे सहमतिको कार्यान्वयनको विषयलाई लिएर नेकपा एमाले नेताहरुबीचको विवाद तीब्र सतहमा आएको छ । संस्थापन पक्षका नेताहरु सहमति कार्यान्वयन गर्ने पक्षमा छन् भने माधव नेपाल