काठमाडौ – काठमाडौंबाट प्रकासित हुने दैनिक पत्र-पत्रीकाहरुले जनाए अनुसार निर्णायक छलफल गर्ने भन्दै सुरु भएको माओवादी र एमाले नेताहरुबीचको छलफलले सोमबार दिउँसो पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।
एमाले नेताहरुको गृह मन्त्रालय माओवादीलाई नदिने अडान र माओवादी नेताहरुको गृह नपाए सरकारमा सामेल नहुने अडान दोहोरिए पछि सरकारले पूर्णतचा पाउने बिषय झनै अनिश्चित बन्न पुगेको छ ।
‘हामी दुवै पक्षले आ



