काँग्रेस नेतृ सुजाताद्वारा झलनाथ खनाल नेतृत्वको सरकारले राष्ट्रिय सहमति कायम गर्न नसक्ने भएकाले राजिनामा गर्नुको विकल्प नरहेको उल्लेख

विराटनगर – प्राप्त समाचार  अनुसार काँग्रेस नेतृ सुजाता कोइरालाले झलनाथ खनाल नेतृत्वको सरकारले राष्ट्रिय सहमति कायम गर्न नसक्ने भएकाले राजिनामा गर्नुको विकल्प नरहेको बताएकी छन्। उनले काँग्रेसलाई धोका दिएर बनेको सरकारले शान्ति प्रकृया र संविधान निर्माण पुरा गर्न नसक्ने भएकाले प्रधानमन्त्री खनालले राजिनामा गर्नुपर्ने तर्क गरिन्।

समाचार  अनुसार