आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई दिएको समर्थन जारी हुने माओवादी मोहन बैद्यको भनाइ

काठमाडौ – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार  माओवादी उपाध्यक्ष मोहन बैद्यले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई दिएको समर्थन जारी हुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले  आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष बैद्यले सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । उनले भने,