काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका ३० वर्षिया सवैभन्दा कम उमेरमा नवनियुक्त महासचिव सुश्री फतिमा धियाना सइदले सोमबारदेखि कार्यभार सम्हालेकी छन् ।
सार्क सचिवालयका अनुसार माल्दिभ्सकी पूर्वमहान्यायाधिवक्ता सइद सार्ककी दसौं महासचिव हुन् ।