सन्त नेता कृष्ण प्रसाद भट्टराईको आज आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै छ । यसैगरी सरकारले आज आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाएर शोक मनाउनेसमेत निर्णय गरेको छ ।