राजनीतिक कोटामा परेका संचार सस्थाका प्रमुखद्वारा रजिनामा दिने क्रम बढ्यो/गोरखापत्रका महाप्रबन्धकद्धारा राजिनामा

काठमाडौं – गोरखापत्र संस्थानका महाप्रबन्धक शम्भु श्रेष्ठले राजीनामा दिनुभएको छ । श्रेष्ठले बुधबार उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा समक्ष राजिनामा पत्र बुझाउनु भएको हो ।


राजीनामा पत्रमा